पोखरा महानगरमा ५ मेयरसहित ११९ ले लिए उम्मेद्वारी फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2022 | 02:25:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा महानगरपालिकाका जना मयेर जना उपमेयरका उमेद्वारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् मयेरमा उमेद्वारी फिर्ता लिनेमा तीन जना दलका उमेद्वार छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन्  

नेपाली कांग्रेसका बागी उमेद्वारी दिएका नन्दप्रसाद तिवारी ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन् राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ राप्रपा नेपालका गोविन्द गुरुङले पनि उमेद्वारी फिर्ता लिएका छन्

त्यसैगरी उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उमेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको मंगोल नेशनल अर्गनाइजेसन नेकपा माओवादी समाजवादीका उम्मेद्वारहरु भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन्

पोखरा महानगरका वडाध्यक्षमा उम्मेद्वारी दिएका ३० जनाले फिर्ता लिएका छन् त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उमेद्वारी दिने छन् भने जना स्वतन्त्र छन् त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरुले नाम फिर्ता लिएका छन्

कतिपय उम्मेदवार आफैले उमेद्वारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको पोखरा महानगरपालिकाको मयेर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि जनाले प्रतिस्पर्धा गर्नेछन् अधिकांश उम्मेद्वारको उम्मेद्वारी पार्टीले फिर्ता लिएको बताईएको

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved