बालेनको फराकिलो अग्रता, स्थापित र सिंह पछि छाडिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 02:54:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

लौरो चिह्न लिएर निर्वाचनमा होमिएका शाहले अहिलेसम्म १ सय ५७ मत पाएका छन् ।

उनको निकटम प्रतिद्वन्द्वीका रूपमा एमालेका केशव स्थापितले १०९ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंह ९७ मतले तेस्रो स्थानमा छन् ।

अहिलेसम्म मतगणना गरिएको वडा नम्बर १ र ३२ यसअघि दुवै एमालेले जितेको थियो ।

स्वतन्त्र उम्मेदवार भएपनि बालेनले एमाले र कांग्रेसबाट भोट तानिरहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved