वाणिज्य बैंकले उर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 03:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जलविद्युतमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वाणिज्य बैंकले कुल कर्जाको १० प्रतिशत लगानी कृषिमा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । 

२०८१ साल असार मसान्तसम्म कुल कर्जाको १० प्रतिशत लगानी उर्जा क्षेत्रमा भएको हुनैपर्ने व्यवस्था गरिएको गर्भनर अधिकारीले बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved