विद्युत प्राधिकरणको वार्षिकोत्सव अनलाईनबाटै , पदक वितरण स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 08:34:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आज नेपाल विद्युत प्राधिकरणले ३५ औ वार्षिकोत्सव मनाउदै छ । प्राधिकरणले कोरोना भाइरसको कारणले गर्दा वार्षिकोत्सवको औपचारिक कार्यक्रम अनलाईन मार्फत गर्ने जनाएको छ । 

प्राधिकरणले दिउँसो १ बजे जुम मार्फत औपचरिक कार्यक्रम गर्ने र त्यसको प्राधिकरणको फेसबुक पेजतथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

साथै यस अघि वितरण गरिंदै आएको पदक, प्रोत्साहन पुरस्कारहरु पनि अनुकुल परिस्थिति भएपछि पछि वितरण गरिने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved