पश्चिम सेती जलविद्युत् आयोजना छिटो बनाउन माग गर्दै म्याराथन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 06:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए ।

उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गर्नको लागि दबाब स्वरुप  म्याराथन आयोजना गरिन लागेको बताए   । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved