सकियो फेस्टिवल मार्केट, सुन्दर महर्जनले जिते बजाज मोटरसाइकल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 03:08:00 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं, तिहार तथा छठपर्व लक्षिते फेस्टिवल शपिगं मार्केट समापन भएको छ । पाँच दिनसम्म चलेको मार्केटमा ७३ जना अवलोकनकर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन् । गोला प्रथाबाट शमिर्ला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिसकभर बाइक जितेका हुन् ।

इभेण्ट सोलुसनको आयोजनामा सञ्चालित मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved