आइएमइईको दशैँ अफर, पठाएको रकमको ८ गुणासम्म नगद जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 04:28:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि उक्त अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) रकम प्रदान गरिनेछ । 

बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । 

साथै आइएमई पे मा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था मिलाईएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved