शाओमी नेपालले टिभी खरीदमा विशेष छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 07:56:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ। मी फ्यानहरुले यस अफर अनुरुपविभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमापर्याप्त छुटहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

 शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले  दशैँलाई लक्षितगर्दै शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामानयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमाआफ्नाप्रियजनहरु सँगआफुलाईमनपर्ने कार्यव्रmमहरु हेर्नको लागि यो विशेष छुटको  अफर ल्याएको बताए  । यो अफर सीमित अवधिको लागी मात्र लागु हुने उनको भनाई छ।

यसका साथै शाओमी नेपालले“महापर्वको उमङ्ग” को ट्याग लाइन अन्तर्गत “दशैँविथ मी”नामको दशैँं अभियान पनि चलाईरहेको छ। यस अफर अन्तर्गत मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक मीवाच लाइट प्राप्त गर्ने  र मी फोन वापोको फोनको खरीदमा, दुई भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पीकर पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो अभियान भदौ १६,२०७८ मा शुरू भएर  असोज २९, २०७८ सम्म चल्ने छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved