सेल पेको दशैँ योजना, सामसुङ ग्यालेक्सी फिलिप३ मोबाइल जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 06:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले विजय दशामीकोे अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । 

यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १ जीबी डाटा १० दिनको लागि र र १ जना लक्की बिजेताले लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी फिलिप३ पाउने छन् । 

यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागु हुनेछ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved