मंगलबार १५ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 11:46:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १५ सय रुपैयाँले नै बढेर ९३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि ३० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved