बिहीबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 11:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार ५ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९३ हजार रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ७७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved