शुक्रबार ८ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 10:59:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बिहीबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९४ सय ३ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९३ हजार ८ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ४६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved