बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 10:59:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ६ सयले नै बढेर तोलाको ८५ हजार ७५० रुपैयाँ पुगेको छ । 

चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० मा रुपैयाँमा कोरोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७३ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ५२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved