सुनको भाउ घट्यो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 11:16:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ६ सयले नै घटेर तोलाको ८५ हजार ७५० रुपैयाँमा आईपुगेको छ । 

चाँदी तोलामा १५ रुपैयाँले घटेर १२ सय ७० मा रुपैयाँमा कोरोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७३ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ५२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved