सुनको भाउमा सामान्य गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 11:48:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा झरेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर ९० हजार १ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved