त्रिवि शिक्षण अस्पतालमा अग्नि फाउन्डेसनले बनायो सघन उपचार कक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 06:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नि फाउन्डेसनले त्रिभुवन शिक्षण अस्पतालमा विभिन्न उपचार कक्ष निर्माण गरिदिएको छ । फाउन्डेसनलले अस्पताकोे बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण तथा सुधार गर्न आर्थिक सहयोग गरेको हो ।

पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण पश्चात त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्येले संयुक्त रूपमा उदघाटन गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved