जापानले पठाएको स्वास्थ्य सामग्री काठमाडौँ आईपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 05:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानले पठाएको स्वास्थ्य सामग्री काठमाडौँ आईपुगेको छ । जापानले पठाएको १६० थान अक्सिजन कन्सनट्रेटर नेपाल आईपुगेको हो । 

अब ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved