डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाखको उपकरण हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 06:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

डाबर नेपालले वीर अस्पताललाई २५ लाख बराबरको चिकित्सक उपकरण हस्तान्तरण गरेको छ । डाबर नेपालले सघन उपचारको लागि वीर अस्पताललाई २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको हो ।

डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना नेपाल तथा म्यानमारका ब्यापार प्रमुख एच.एस. बेदीले डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved