भर्जिन गोल्डद्वारा सुनको सिक्का बिजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 06:14:02 PM मा प्रकाशित

laxmi  sunrise bank

व्हिस्की, भर्जिन गोल्डद्वारा भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ । ५ अगष्ट २०२१ मा गरिएको लक्की ड्रमा स्याङ्गजा खाजा घर, बसपार्कले १ तोला सुनको सिक्का जितेको छ ।

यो योजना अन्तर्गतको प्रथम विजेता २८ अप्रिल, २०२१ मा फेसबुक लाइभ मार्फत् गरिएको थियो ।

हरेक भर्जिन गोल्डकोे खरीदमा प्राप्त कुपन भरेर यो सहभागी हुन सकिन्छ । यो योजना नेपाल अधिराज्यभरी लागू गरिएको छ । हरेक महिना यो योजनाका विजेताहरुको नाम कम्पनीको आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved