दोल्ती पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 02:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

४.५ मेगावाटको दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुत्तः गरेको छ ।

सम्झौता पत्रमा दोल्ती पावरको तर्फबाट अख्तियार प्राप्त सञ्चालक सौरभ अर्जेल र एनआईसी एशिया क्यापिटलका तर्फबाट सीईओ रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीसहित) साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved