सृजनशील लघुवित्तले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 04:09:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोडभन्दा बढीको आइपीओ ल्याउने भएको छ।

लघुवित्तले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। सृजनशीलले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ ल्याउने तयारी गरेर आएको बोर्डले जनाएको छ। यसका लागि बोर्डबाट निष्कासन अनुमति मागेको हो।  

लघुवित्तको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल छ।  आइपीओ निष्कासनको अनुमति माग्दै  श्रृजनशील लघुवित्त वैशाख २२ गते बोर्ड पुगेको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved