८ बर्षपछि औषधि लिमिटेडको पुनर्जन्म

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 08, 2017 | 07:41:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा आएको  छ ।

२०६६ देखि बन्द रहेको यो उद्योग ८ बर्षपछि पुन: सञ्चालनमा आएको हो । उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार उद्योग पुन सञ्चालनको शुभारम्भ गरे ।

आइतबार जीवनजल उत्पादनबाट सुरु भएको लिमिटेडले असोजसम्म १४ वटा तथा २०७५ वैशाख १५ सम्म ४२ वटा र २०७६ वैशाखसम्म एन्टीभेनस र एन्टीविजजस्ता महँगा औषधि उत्पादन गर्ने लक्ष्य राखेको  काराेबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved