विप्लवले तालिम प्राप्त कार्यकर्ता राजधानी पठाएपछि …

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 11, 2017 | 08:07:37 AM मा प्रकाशित

laxmi  sunrise bank

यही बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई बहिष्कार गर्ने नारा लिएर गाउँगाउँमा पसेको विप्लव मााओवादीले राजधानीलाई निशाना बनाएर आफ्ना कार्यकर्तालाई राजधानी प्रवेश गराएपछि सुरक्षा निकायलाई टाउको दुखाई भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले हतियारसहित तालिम प्राप्त केही कार्यकर्तालाई राजधानीमा पठाएपछि सुरक्षा निकायले ती कार्यकर्ताको खोजी तीव्र बनाएको नेपाल समाचारपत्र दैनिकमा खबर  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved