काठ तस्करीमा सरकारी अधिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 08:55:45 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास कोष परिसरमा हरेक वर्ष आगो लाग्नुको रहस्य खुलेको छ । विकास कोषमा नवस्थपति संरक्षणको जिम्मा लिएर बसेका अधिकृतले नै काठ तस्करीका लागि आगो लगाउने गरेको रहस्य खुलेको हो। 

किवास कोषले आगजनी हुन नदिन कडा निगरानी गरे पनि बर्सौंदेखि नियन्त्रण हुन सकेको थिएन ।विकास कोषका सदस्य सचिव अजितमान तामाङले सुनियोजित रुपमा आगो लगाउने गरिएको बताउँदै आए पनि व्यक्ति पक्राउ पर्न सकेका थिएनन् । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved