पानी पाउँदा खसी काटेर भोज र नाचगान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 09:43:55 AM मा प्रकाशित

laxmi  sunrise bank

तामाकोसीबाट २ घण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गदगद भएका छन् । गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे ।

अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् ।  कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved