राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार किन्न १६ करोड माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 08:04:54 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साचा रक्षा मन्त्रलायसंग थप करोड रुपैपाँ मागेको हो । राष्टपती कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved