सांसद र चिकित्सकबीचको विवाद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 07:58:14 AM मा प्रकाशित

laxmi  sunrise bank

बल्लतल्ल चिकित्सा शिक्षा अध्ययन गरेर लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर भईसकेपछि आफ्नो क्लिनिक खोल्ने अनि क्लिनिक कसरी राम्रो बनाउने र कमाउनेतर्फ लाग्ने ?

आफुतिर नहेरी अर्कातिर मात्र औँला उठाउन मिल्छ ?

शनिबार स्वयम्बुस्थित मनमोहन मेडिनल कलेज तथा शिक्षण अस्पतालमा  चिकित्सकहरुको संस्था फिजिसियन फर सोसियल रेस्पोन्सविलिटी नेपालले आयोजना गरेको स्वास्थ्यमा लगानी समाजिक न्याय र समानता विषयक अन्रक्रिया कार्यक्रममा संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिी सभापति रञ्जुकुमारी झा डाक्टरहरुमाथि कसरी खनिुनु भयो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved