राजीनामा दिन पुगेका महान्याधिवक्तालाई देउवाले यसो भन्दै फर्काए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 09:04:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पदबाट राजीनामा दिन कार्यालय बाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेर बहादुर देउवाले अझै केही समय पर्खन भन्दै फर्काएका छन् ।

महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए ।तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुन महान्यायधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्किएको जानकारी गराए ।

श्रेष्ठले भने, ‘मैले राजीनामाको कुरा गर्दा प्रधानमन्त्रीले अहिले पर्खनुहोस् भन्नुभयो ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved