प्रहरी र वन तस्करको डरलाग्दो कनेक्सन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 07:13:47 AM मा प्रकाशित

laxmi  sunrise bank

देउखुरी क्षेत्रको चुरेमा तस्करसंग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाईएको छ । वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ ।

सो संस्थाको अध्यक्षउमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसंग सेटिङ गरी अबैधरुपमा वन विनास गरिरहेको जानकारी दिनुभयो ।

जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भईरहेको उहाले बताउनु भयो ।

जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ चोरी तस्करीको अखडाको रुपमा चिनिन्छ । नेपाल समाचारपत्रमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved