पब्लिक लिमिटेड कम्पनीमा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिन चेम्बर अध्यक्षको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 09:08:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने बताएका छन्

राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधरण लगानीकर्तालाई पनि समावेश गर्नुपर्ने बताएका हुन ।

मल्लको  सर्वसाधरणलाई फाईदा पुग्ने र वित्तिय सन्तुलन पनि कायम गर्न सहयोग गर्ने भनाई छ । संस्थापक सेयर धनी र सर्वसाधारण  लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरि नीतिगत व्यवस्था गर्न उनले सरोकारवाला निकायसंग आग्रह गररका हुन् ।

सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरि नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित जोड दिए आयतलाई व्यवस्थित गर्नुपर्ने भन्दै मल्लले आम उपभोग्य र विलासिताका बस्तुहरुमा फरक फरक दर कामय गरिनुपर्नेमा जोड दिए ।

 

 

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved