पशुपति मुरारका र चन्द्र ढकाललाई सुकिर्तिमय राष्ट्रदीप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 08:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधान दिवस २०७९ का अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा २ जना मूर्धन्य उद्योगी व्यवसायीलाई एउटै पदकबाट विभूषित भएका छन् ।

सुकिर्तिमय राष्ट्रदीप पदकबाट उद्योगी पशुपति मुरारका र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मानित भएका हुन् । मुरारका महासंघका पूर्व अध्यक्ष हुन् भने ढकाल आगामी अध्यक्ष हुन् । 

राष्ट्रपतिबाट हरेक वर्ष संविधान दिवसका दिन विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई मानपदवी घोषणा गरिन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved