नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आन्दोलन घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 05:00:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । विभिन्न ७ बुँदे माग राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघले सोमबारबाट आन्दोलन गर्ने भएको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्योगी व्यवसायीका माग सम्बोधन नभएपछि सोमबारबाट आन्दोलन गर्न लागिएको जानकारी दिए । 

राष्ट्र बैंकको नीति र बैंकको बढ्दो ब्याजदर विरुद्द उद्योगी व्यवसायीहरु आन्दोलित भइरहेका छन् ।

NGCCI1671788311.jpg

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved