दरबारमार्गमा पार्किङ हटाइएपछि 'सटर डाउन' गरेर बालेनको विरोध (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 05:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको सडक किनारमा  पार्किङ निषेध गरेपछि व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । दरबारमार्ग विकास बोर्डको आयोजनामा व्यवसायीहरुले  आज एक घण्टा सटर बन्द गरेर विरोध प्रदर्शन गरेका हुन्।

व्यवसायीले  आज अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म सो क्षेत्रका सम्पूर्ण सटर बन्द गरेर काठमाडौं महानगरपालिकाको निर्णयको विरोध गरेका हुन्। पार्किङ निषेध गर्दा चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।

विरोध प्रदर्शनको क्रममा व्यवसायीहरुले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह विरोधी नारा समेत लगाएका छन् ।

No description available.


No description available.

No description available.

No description available.

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved