
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited को १३ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।
शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ५१:४९ कायम भएको छ ।