लुप नेटवर्क्स लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 09:48:04 PM मा प्रकाशित

laxmi  sunrise bank

लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । 

कम्पनीले रु.१००/- अंकित दरका ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको 'आईडिया टु आईपिओ' सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो ।

क्यापिटलले “IDEA to IPO" सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved