प्रभु क्यापिटलमा डिम्याट हुनेलाई क्रिस्टल डाईग्नोस्टिकमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 09:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक बीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट सम्झौता भएको छ । उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने आउटसोर्सीङ  गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउने क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ । सो सम्झौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ । 

क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट काठमाडौंको सिनामंगलमा रहेको छ । 















नेपाली पूँजी बजारमा ख्ष्मभय प्थ्ऋ मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । 


एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved