सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 10:26:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो 

कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले  आ.व २०७८ / ०७९ को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा लागी पेश गर्ने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण पेश गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

सानिमा जनरल इन्सोरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्स बनेको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved