३ लघुवित्त सहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 08:55:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १९ गते विभिन्न ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका ८ कम्पनीको आज पुस १९ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आज पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । साधारणसभाले पारित गरेपछि कम्पनीका शेयरधनीलाई लाभांश बितरण हुने छ ।

हेर्नुस् ति कम्पनी, साधारणसभाको मिति र प्रस्ताव गरिएको लाभांश दर:


१. कम्पनीको नाम : मिर्मिरे लघुवित्त

साधारणसभा मिति: पुस ३० 

लाभांश : २३ प्रतिशत बोनस  


२. कम्पनीको नाम : हिमालयन डिस्टिलरी 

साधारणसभा मिति: पुस २७ 

लाभांश : १० प्रतिशत नगद र ६० प्रतिशत बोनस  


३.  कम्पनीको नाम : मुक्तिनाथ विकास बैंक

साधारणसभा मिति: पुस ३० 

लाभांश : ०.७१०५  प्रतिशत नगद र १३.५ प्रतिशत बोनस  


४. कम्पनीको नाम : बोटलर्स नेपाल तराई लिमिटेड 

साधारणसभा मिति: पुस २७ 

लाभांश : ६० प्रतिशत नगद 


५. कम्पनीको नाम : गुराँस लघुवित्त 

साधारणसभा मिति: पुस ३० 

लाभांश : ०.२१०५२६ प्रतिशत नगद र ४ प्रतिशत बोनस  


६. कम्पनीको नाम : बोटलर्स नेपाल लिमिटेड बालाजु 

साधारणसभा मिति: पुस २७ 

लाभांश : २० प्रतिशत नगद


७. कम्पनीको नाम : साधना लघुवित्त

साधारणसभा मिति: पुस ३० 

लाभांश : १ प्रतिशत नगद र १९ प्रतिशत बोनस  


८. कम्पनीको नाम : शिवम् सिमेन्ट 

साधारणसभा मिति: पुस २९ 

लाभांश : ५.२० १०.५३ प्रतिशत नगद 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved