रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 10:27:47 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले  आ.व. २०७७/०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश बितरण गरेको थियो । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved