तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 05:39:10 PM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २६ गते  साँझ ४ बजे बसेको संचालक समितिको बैठकले आ.व. २०७८/७९ सम्मको नाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी रु. १,८८,६६,५४,०००/- को ८.४२% ( लाभांश कर सहित) ले हुने रकम रु. १५,८८,७६,१२६ । - नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved