हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 05:47:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते दिउँसो ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूंजी रु.२,२३,९९,३६,७०० को २.७५ प्रतिशतले हुन आउने रु.६,१५,९८,३०० बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशतले हुन आउने रु.३२,४२,०१६ नगद लाभांस गरि कुल २.८९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात् र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved