अभियान लघुवित्तले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 10:05:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आ.व २०७८/०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले  वित्तीय संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गर्दै सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved