नेप्सेमा उन्नति सहकार्य लघुवित्तको एफपीओ सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 01:13:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उन्नति सहकार्य लघुवित्तको एफपीओ सुचिकृत भएको छ । आज कम्पनीको १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म  थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको थियो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved