कित्ताकाट रोक्दा राजस्वमा धक्का लाग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 06:04:03 PM मा प्रकाशित

laxmi  sunrise bank

घरजग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले सरकारले लामो समय कित्ताकाट रोक्दा राजस्वमा धक्का लागेको बताएका छन् । 

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित कार्यशाला गोष्ठीमा पूर्वअध्यक्ष  श्रेष्ठले सरकारले लामो समय कित्ताकाट रोक्दा राजस्वमा कमी आएको बताएका हुन् ।

‘१ करोड मुल्यांकन भएको जग्गालाई सरकारले १० लाख रुपैयाँमा मूल्यांकन गर्छ’ उनले भने ।

राजस्वलाई ५ प्रतिशतबाट २ प्रतिशतमा झार्दा र जग्गाको मूल्यांकन बढाउँदा सरकारलाई फाइदा हुने उनको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved