सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 09:30:08 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । सोमबार  प्रति तोला ५८ हजार ५  सयमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा १  सयले घटेर आज  प्रति तोला ५८ हजार ६ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ३  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी भने तोलामा ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचांदी व्यवसायी संघले आज मंगलबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५० हजार २   सय ४०   रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५०   हजार २५   रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ७१ रुपियाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved