आइएमएस ग्रुपद्वारा महेश्वर महर्जन सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2016 | 04:31:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस ग्रुपले ५० औ एशिया बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप २०१६ का स्वर्ण बिजेता महेश्वोर महर्जनलाई सम्मान गरेको छ। भुटानमा देखाएको खेल कौशल तथा उनको कमियाबीको लागी सम्मान प्रदान गरिएको जनाईएको छ। 

स्वर्ण बिजेता महर्जनलाई कम्पनीले नगद १ लाख सहित एक थान सामसुङ ग्यालेक्सी एस सेभेन एज पुरस्कार प्रदान गरेको छ। असोज ५ मा एक कार्यक्रमबीच गरिएको उक्त सम्मान कार्यक्रममा आइएमएस ग्रुपका तर्फबाट कम्पनीका प्रेसिडेन्ट तथा प्रमुखकार्यकारी अध्यक्ष दिकेश मल्होत्राले खेलाडी महर्जनलाई सम्मान–पत्रप्रदान गरेका थिए। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved