सेवा सुविधा बढाउने सहमतिपछी प्राइम बैंकको कर्मचारी आन्दोलन सकियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 07:43:30 AM मा प्रकाशित

laxmi  sunrise bank

prime bank

तलब तथा सुविधा बृद्धिको माग गर्दै आन्दोलनमा उत्रेकाका प्राइम कमर्सिलय बैंक लिमिटेडको कर्मचारीको आन्दोलन सकिएको छ । व्यवस्थापन र कर्मचारीसंघबीच सेवा सुविधा वृद्धि गर्न सहमती भएपछी केहि दिन यता जारी आन्दोलन टुंगिएको हो।

शुक्रबार राती कर्मचारी र व्यवस्थापनबीच भएको वार्ता मार्फत सपोर्ट तहका कर्मचारीको ४५ प्रतिशत, अधिकृत स्तरमा २५ र सहायक स्तरकाको ३५ प्रतिशतसम्म तलब बढाउने सहमती भएको बैंक हो। सहमतीपछी कर्मचारी संघका अधिकारीहरुले आन्दोलन सकिएको जनाएका छन।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved