श्याओमीले ल्यायो ६ जीबी र्‍याम भएको स्मार्टफोन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 08:58:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको प्रख्यात स्मार्टफोन उत्पादक कम्पनी स्याओमिले ६ जीबी र्याम भएको नयाँ स्मार्टफोन ल्याएको छ। कम्पनीले उक्त फोन  फ्रान्सेली डिजाइनर फिलिप स्टार्कसँग मिलेर 'एमआइ मिक्स’नाम दिएर नयाँ फोन ल्याएको हो।  

४ र ६ जीबी र्‍याम गरी दुई भिन्न संस्करणमा उपलब्ध यो फोनमा अगाडि ५ र पछाडि १६ मेगापिक्सेलको क्यामरा छ। २५६ जीबी इन्टरनल मेमोरी भएको यो फोनको डिस्प्ले ६.४ इन्चको छ।
 
यसको मूल्य ३४ हजार पाँच सय र ३९ हजार ५ सय भारतीय रुपैंया तोकिएको छ भने यसमा ४४०० एमएएच पावरको ब्याट्री छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved