शुक्रबार सुनचाँदीको मूल्य सस्तियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 04, 2016 | 12:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बिहिबारको प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा २ सयले घटेर प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिनको तुलनामा चांदी तोलामा १५ रुपैयाँले सस्तिएको हो। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved