बैंकर्स संघको अध्यक्षमा अनिल शाह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 12:25:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह नेपाल बैंकर्स एसोसिएसन (एनबिए) को अध्यक्षमा निर्वाचित भएका छन्। उनी निर्बिरोध अध्यक्षमा  निर्वाचित भएका हुन्। शाह अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

 त्यस्तै  किशोर महर्जन वरिष्ठ उपाध्यक्ष भएका छन् भने ज्ञानेन्द्र ढुङ्गाना कनिष्ठ उपाध्यक्षमा चयन भएका छन्। 

वाणिज्य बैंकहरुको छाता संगठन एनबिएको साधारणसभा भने भोली बुधबार हुँदैछ। भोलीको साधारणसभाले अध्यक्षको औपचारिक घोषणा गर्ने छ भने उपाध्यक्षहरुको अनुमोदन गर्ने छ । उपेन्द्र पौडेल एनबिएका हालका अध्यक्ष हुन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved